सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७१

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७१

१. मन्त्रीमण्डल हेरफेरको क्रममा प्रधानमन्त्री के.पी. शर्मा ओलीले असोज २८ गते अर्थमन्त्रीको रुपमा कसलाई नियुक्त गरे?
--- विष्णुप्रसाद पौडेल

२. फागु पर्व खेलेर नयाँ बर्ष मनाउने देश कुन हो ?
--- म्यान्मार

३. हाल सम्म नेपालमा कोरोनाको कारण अत्यधिक मृत्युदर भएको जिल्ला कुन हो ?
--- चितवन (नेपालको मृत्युदर ०.५७ प्रतिशत छ भने चितवनमा भने १.२८ प्रतिशत रहेको छ)

४. दशैं नाच कुन जाति संग सम्बन्धित छ?
--- सतार

५. सर्वप्रथम ‘CNN Hero’ अवार्ड प्राप्त गर्ने व्यक्ति को हुन् ?
--- पाब्लो फजार्दो
[२००७ देखि प्रदान गर्न थालिएको यस पुरस्कार नेपालका २ जना, अनुराधा कोइराला र पुष्पा बस्नेतले हात पार्नुभएको छ]

६. नेपालमा मात्र पाइने फल कुन हो ?
--- लप्सी

७. काँक्रोमा कति प्रतिशत पानी हुन्छ ?
--- ९६%

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्