सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७२

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७२

१. कुन मेडिकल ड्रोनले अमेरिकामा अवस्थित दि एशोशिएसन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनल ले हरेक वर्ष आयोजना गर्ने एयुभीएसआई एक्सेलेन्स अवार्ड अन्तरगत ह्युम्यानिटेरियन अवार्ड २०२० जित्न सफल भएको हो ?
--- Drone Optimized Therapy System (DOTS)

२. हरेक बर्ष अक्टोबर १५ मा मनाइने विश्व हात धुने दिवसको यस बर्षको नारा के थियो ?
--- ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’

३. नेपालमा सर्वप्रथम टिस्यु कल्चर प्रयोगशाला स्थापना कहा भएको हो ?
--- गोदावरी

४. नेपाल टेबलटेनिस संघ कहिले स्थापना भएको हो ?
--- वि.स. २००७

५. रातो झण्डाले खतरा जनाउँछ भने रातो त्रिकोण के को संकेत हो ?
--- परिवार नियोजन सेवा

६. इमेलका आविष्कारक को हुन् ?
--- रे टमलिन्सन

७. नेपालमा सबैभन्दा बढी हिमश्रोत भएको नदी कुनलाई मानिन्छ ?
--- कर्णाली

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्