१. कुन मेडिकल ड्रोनले अमेरिकामा अवस्थित दि एशोशिएसन फर अनम्यान्ड भेहिकल सिस्टम इन्टरनेशनल ले हरेक वर्ष आयोजना गर्ने एयुभीएसआई एक्सेलेन्स अवार्ड अन्तरगत ह्युम्यानिटेरियन अवार्ड २०२० जित्न सफल भएको हो ?
--- Drone Optimized Therapy System (DOTS)
२. हरेक बर्ष अक्टोबर १५ मा मनाइने विश्व हात धुने दिवसको यस बर्षको नारा के थियो ?
--- ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’
३. नेपालमा सर्वप्रथम टिस्यु कल्चर प्रयोगशाला स्थापना कहा भएको हो ?
--- गोदावरी
४. नेपाल टेबलटेनिस संघ कहिले स्थापना भएको हो ?
--- वि.स. २००७
५. रातो झण्डाले खतरा जनाउँछ भने रातो त्रिकोण के को संकेत हो ?
--- परिवार नियोजन सेवा
६. इमेलका आविष्कारक को हुन् ?
--- रे टमलिन्सन
७. नेपालमा सबैभन्दा बढी हिमश्रोत भएको नदी कुनलाई मानिन्छ ?
--- कर्णाली
संकलक
आयुष खनाल