सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७३

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७३

१. न्युजिल्यान्डको प्रधानमन्त्रीको रुपमा दोस्रोपटक को नियुक्त भईन ?
--- जेसिन्दा आर्डेन्
[अक्टोबर १७मा गरिएको चुनावमा ४० बर्षिय जेसिन्दा लगातर दोस्रोपटक विजयी भईन]

२. रेडियो नेपालको स्थापना कहिले भएको थियो ?
--- २००७ चैत्र २०

३. २०२० अप्रिल २१मा सगरमाथाको टुप्पोमा ५-जी नेटवर्क सेवा कुन देशले पुर्याएको थियो ?
--- चीन

४. प्रेममा धोका दिने नारीलाई के भनिन्छ ?
--- विद्यारानी

५. किर्तिपुरमा वस्ती बसाल्ने राजा को हुन् ?
--- शिवदेव प्रथम

६. कोरोना चेकजाँचको क्रममा प्रयोग गरिने ‘P.C.R’ को पूर्ण रुप के हो ?
--- Polymerase Chain Reaction

७. सबैभन्दा तीव्र गतिमा परिभ्रमण (rotation) गर्ने ग्रह कुन हो ?
--- जुपिटर

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्