लियो क्लव हेल्थ प्रोफेशनद्वारा संक्रमितलाई फुड सप्लिमेन्ट

<span class='c1'>लियो क्लव हेल्थ प्रोफेशनद्वारा</span> <span class='c2'>संक्रमितलाई फुड सप्लिमेन्ट</span>

विराटनगर । लियो क्लब अफ हेल्थ प्रोफेशनल बिराटनगरद्वारा कोरोना संक्रमितहरुलाई फुड सप्लिमेन्ट र आवश्यक सामाग्री वितरण साथै दशै, तिहार र छठ पर्वको शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरिएको छ ।

सामाजिक कार्यमा अग्रसर रहेर महामारीकोबीच लियो क्लब अफ बिराटनगर हेल्थ प्रोफेस्ननलले कोरोना संक्रमण पुष्टि भर्इ आइसोलेसनमा बसेका कोरोना संक्रमितहरु लाई फुड सप्लिमेन्टसहित आवश्यक सामाग्री वितरण गरेको हो ।

बिराटनगर महानगरपालिकाले स्थापना गरेको कालि मन्दिर छेउको आइसोलेसनको संस्थागत आईसोलेशनमा बसेका ३५ जनालाई फलफूल, भिटामिन, कागती, जुससहित साबुन, मास्क समेत वितरण गरिएको लियो क्लब बिराटनगर हेल्थ प्रोफेशनलका अध्यक्ष कृष्ण दास ले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्