१. प्रसिद्ध कलाकार सिन कोन्रेको निधन कहिले भयो ?
--- अक्टोबर ३१, २०२०
२. नेपालमा कछुवा सम्रक्षण केन्द्र कहाँ स्थापना गरिएको छ ?
--- सुखानी सिमसार क्षेत्र, झापा
३. विश्व जुडो दिवस कहिले मनाइन्छ ?
--- अक्टोबर २८
[जुडो खेलका जन्मदाता जिगारो कानोको जन्मदिनको अवसरमा]
४. ‘मेमे पोखरी’ कुन जिल्लामा पर्दछ ?
--- लम्जुंग
५. विश्वमा सबैभन्दा बढी उन उत्पादन गर्ने देश अस्ट्रेलिया हो भने सबैभन्दा बढी रंगिन उन उत्पादन गर्ने देश कुन हो ?
--- रसिया
६. ‘दरबारको दु:खान्त’ कसको कृति हो ?
--- सुन्दरप्रताप राना
७. प्रसिद्ध बैज्ञानिक ग्यालेलियोले पत्ता लगाएको ग्रह कुन हो ?
--- Saturn (शनि)
संकलक
आयुष खनाल