सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७७

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ७७</span>

१. २०५८ जेष्ठ १९ गते दरबारहत्याकाण्डको समयमा नेपालको प्रधानमन्त्री को थिए ?
--- गिरिजाप्रसाद कोइराला

२. सुर्यको किरण धर्तिमा आइपुग्न कति समय लाग्छ ?
--- आठ मिनेट २० सेकेन्ड

३. अन्तरिक्षको यात्रा गर्ने पहिलो मानिस युरी गार्गिन हुन् भने पहिलो महिला को हुन् ?
--- भ्यालेन्टेना तेरोस्कोभा

४. ’५२ कुटि ७२ कुण्डको सहर’ भनेर नेपालको कुन सहरलाई चिनिन्छ ?
--- जनकपुर

५. हरेक बर्ष अक्टोबर १७मा मनाइने अन्तराष्ट्रिय गरिवी निवारण दिवश २०२० को यस बर्षको नारा के थियो ?
--- Acting together to achieve social and environmental justice for all

६. रुसो नभएको भए फ्रान्सको राज्यक्रान्ति हुने थिएन भन्ने व्यक्ति को हुन् ?
--- नेपोलियन

७. संविधानसभाबाट संविधान जारी गर्ने नेपाल विश्वको कतिऔं राष्ट्र हो ?
--- ४४औं

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्