सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ७८

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ७८</span>

१. ‘छोरी सुरक्षा कार्यक्रम’ नेपालको कुन प्रदेशमा पहिलोपटक सुरुवात गरिएको हो ?
--- कर्णाली प्रदेश [२०७६ पौष १ देखि]

२. विश्वको सबैभन्दा सफा नोट अमेरिका को हो भने सबैभन्दा फोहोर नोट कुन देशको रहेको छ ?
--- ताइवान

३. मेसिन रिडेबल पासपोर्ट (एम.आर.पी) गर्ने पहिलो नेपाली महिला को हुन् ?
--- अनुराधा कोइराला [ISO चिन्ह प्राप्त गर्ने नेपालको पहिलो सरकारी सेवा MRP हो]

४. कुन राजा स्वर्गारोहण हुँदा उनका ३१ रानीहरु सति गएका थिए ?
--- योगनरेन्द्र मल्ल

५. चेपाङ जातीले बोल्ने भाषालाई के भनिन्छ ?
--- खाम्ची

६. नेपालको पहिलो घरबास (होमस्टे) ‘सिरुबारी होमस्टे’ कुन जिल्लामा पर्दछ ?
--- स्याङ्जा [सिरुबारी दक्षिण एसियाको पहिलो सामुदायिक होमस्टे हो]

७. हावाको चाप नाप्ने उपकरणलाई के भनिन्छ ?
--- ब्यारोमिटर

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्