१. ‘छोरी सुरक्षा कार्यक्रम’ नेपालको कुन प्रदेशमा पहिलोपटक सुरुवात गरिएको हो ?
--- कर्णाली प्रदेश [२०७६ पौष १ देखि]
२. विश्वको सबैभन्दा सफा नोट अमेरिका को हो भने सबैभन्दा फोहोर नोट कुन देशको रहेको छ ?
--- ताइवान
३. मेसिन रिडेबल पासपोर्ट (एम.आर.पी) गर्ने पहिलो नेपाली महिला को हुन् ?
--- अनुराधा कोइराला [ISO चिन्ह प्राप्त गर्ने नेपालको पहिलो सरकारी सेवा MRP हो]
४. कुन राजा स्वर्गारोहण हुँदा उनका ३१ रानीहरु सति गएका थिए ?
--- योगनरेन्द्र मल्ल
५. चेपाङ जातीले बोल्ने भाषालाई के भनिन्छ ?
--- खाम्ची
६. नेपालको पहिलो घरबास (होमस्टे) ‘सिरुबारी होमस्टे’ कुन जिल्लामा पर्दछ ?
--- स्याङ्जा [सिरुबारी दक्षिण एसियाको पहिलो सामुदायिक होमस्टे हो]
७. हावाको चाप नाप्ने उपकरणलाई के भनिन्छ ?
--- ब्यारोमिटर
संकलक
आयुष खनाल