१. अस्ट्रेलियास्थित लबी इन्स्टिच्युटद्वारा सन् २०२० अक्टोबरमा प्रकाशित प्रतिवेदनअनुसार विश्वका सबैभन्दा शक्तिशाली देशको सूचीमा परेका राष्ट्रहरु कुन कुन हुन् ?
--- अमेरिका (८१.६ अंक) र चीन (७६.१ अंक)
२. किसानको पुरोहितलाई बैघा भनिन्छ भने मेचेको पुरोहितलाई के भनिन्छ ?
--- दिउसी
३. सुर्य एवंम् ग्रहहरु सुर्यको वरिपरी घुम्छन भन्ने मतको खण्डन गरेबापत जिउँदै जलाइएक वैज्ञानिक को हुन् ?
--- जिआर्डनो ब्रुनो (इटाली)
४. ‘साइकल सिटी’ भनेर धरानलाई चिनिन्छ भने ‘मेडिकल सिटी’ भनेर नेपालको कुन सहरलाई चिनिन्छ ?
--- चितवन
५. उत्तरी ध्रुवमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
--- रोबर्ट पियारी
६. विश्वमा सबैभन्दा धेरै वृक्षारोपण गर्ने देश कुन हो ?
--- चीन
७. कम्प्युटर क्षेत्रमा प्रयोग हुने ‘VOIP’ को पुरा रुप के हो ?
--- Voice Over Internet Protocol
संकलक
आयुष खनाल