सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८१

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८१

१. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा को नियुक्त भएका छन् ?
--- सुदर्शन पौडेल [२०७७ कार्तिक २०]

२. यस बर्षको ‘भैरव प्रतिभा पुरस्कार’ कसलाई प्रदान गरिने भएको छ ?
--- हास्यकलाकार राजाराम पौडेल

३. एउटा रुखले सरदार दैनिक कति के.जी. अक्सिजन उत्पादन गर्दछ ?
--- २.७ के.जी.

४. नेपालमा क्लिन फिड (विदेशी च्यानलहरु द्वारा विज्ञापनरहित कार्यक्रम प्रसारण)को व्यवस्था कहिले देखि लागु भयो ?
--- २०७७ कार्तिक ८ गते

५. नेपालको कुन स्थानीय निकायले ‘स्मार्ट छोरी, बिहेबारी बिस वर्षपारी’ कार्यक्रम लागु गर्ने भएको छ ?
--- तुलसीपुर उपमहानगरपालिका, दाङ

६. विद्युतका पिता भनेर कसलाई चिनिन्छ ?
--- माइकल फराडे

७. ‘Widal Test’ के संग सम्बन्धित छ ?
--- टाइफाइड

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्