सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८४

सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८४

१. नेपालसंग दौंत्य सम्बन्ध राख्ने १६३औँ देश कुन हो र कहिले दौंत्य सम्बन्ध विस्तार गरिएको थियो ?
--- सुरिनाम, २०१८ अक्टोबर ११
[नेपालको हाल १६८ देशसंग दौंत्य सम्बन्ध विस्तार भएको छ, पछिल्लो देश: घाना, सेप्टेम्बर २५ २०१९]

२. सार्कमा कति वटा भूपरिवेष्ठित राष्ट्रहरु रहेका छन् ?
--- ३ वटा (नेपाल, भुटान र अफगानीस्तान)

३. लोकसेवा आयोगको लोगोको डिजाइनर को हुन् ?
--- माधव रेग्मी

४. ‘कोशीको कथा’ कसको कृति हो ?
--- मातृकाप्रसाद कोइराला

५. गिद्ध प्रजनन केन्द्र नेपालको कुन ठाउँमा अवस्थित छ ?
--- कसरा, चितवन

६. भर्चुअल मुद्राको सुरुवात गर्ने देश कुन हो ?
--- जापान

७. ‘हिमालयन इन्साइक्लोपेडिया’ उपनामबाट चिनिने व्यक्तित्व को हुन् ?
--- एलिजावेथ हेली

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्