विराटनगरमा सवारी दुर्घटना, गम्भिर घाईते एकजनाको न्यूरोमा उपचार हँुदै

<span class='c1'>विराटनगरमा सवारी दुर्घटना, गम्भिर घाईते</span> <span class='c2'>एकजनाको न्यूरोमा उपचार हँुदै</span>

विराटनगर । कोशी राजमार्ग अन्तर्गत विराटनगर–४ स्थित तिरुपती पेट्रोलपम्प नजिकै मंगबालबार बिहान सवारी दुर्घटना हुँदा एकजना गम्भिर घाईते भएका छन् ।
बरगाछीबाट उत्तरतर्फ जाँदै गरेको लु ६४ प ४८४० नम्बरको मोटरसाईकलले रोडक्रस गर्न लागेको को ३९ प ३८५६ नम्बरको स्कुटीलाई ठक्कर दिदाँ स्कुटी चालक घाईते भएको मोरङ प्रहरीले जनाएको छ ।

घाईते हुनेमा स्कुटी चालक मोरङ कटहरी १ निवासी ४७ बर्षिय जिवेश भारती रहेको मोरङ ट्राफिक प्रमुख राकेश कुमार पोद्धारले जानकारी दिनुभयो ।

घाईते भारतीको तत्काल उपचारको लागी नोवेल अस्पताल लगिएकोमा उपचार सम्भव नभएपछी अहिले न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्