तिहार सकिएकाे भाेलीपल्ट (मंगलबार) सार्वजनिक विदा

<span class='c1'>तिहार सकिएकाे भाेलीपल्ट</span> <span class='c2'>(मंगलबार) सार्वजनिक विदा</span>

तिहार सकिएकाे भाेलीपल्टकाे दिन अर्थात आगामी मंगलबार पनि सार्वजनिक विदा हुने भएकाे छ । सरकारले किजा पूजाका अवसरमा मंसिर २ गते देशभर सबै कार्यालयमा सरकारी बिदा दिने भएको हाे ।

मन्त्रिपरिषदको यही कात्तिक २४ गतेको निर्णय अनुसार बुधबार गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बिहीबार सूचना जारी गरी उक्त दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ, संस्था, शिक्षण संस्थाहरु समेतमा विदा दिने भएको जानकारी दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्