ट्राफिक चौकमा रहेको कपडा पसलमा आगलागी

<span class='c1'>ट्राफिक चौकमा रहेको</span> <span class='c2'>कपडा पसलमा आगलागी</span>

विराटनगरको ट्राफिक चौकमा रहेको एक कपडा पसलमा भर्खरै आगलागी भएको छ । आयुश इम्पोरियममा आगलागी भएको बताइएको छ । यो समाचार तयार पार्दा दुई वटा दमकलले आगो नियन्त्रणको प्रयास गरिरहेको छ ।

घटनाको थप विवरण अपडेट गराउनेछौ । हेर्नुहोस प्रत्यक्ष भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्