सुपर ७ सामान्य ज्ञान @ ७ – अंक ८७

<span class='c1'>सुपर ७ सामान्य ज्ञान @</span> <span class='c2'>७ – अंक ८७</span>

१. नेपाल सरकारले कहिले १२ ठाउँलाई ‘औद्योगिक ग्राम’ घोषणा गरेको छ ?
--- २०७७ कार्तिक २४ गते (उदयपुरको रौतामाई गाउँपालिका, बेलका नगरपालिका, तेह्रथुमको म्याङलुङ गाउँपालिका, नुवाकोटको विदुर नगरपालिका, जाजरकोटको शिवालय गाउँपालिका, सुर्खेतको भेरिगंगा नगरपालिका, सुर्खेतकै चौकुने गाउँपालिका, स्याङ्जाको कालीगण्डकी गाउँपालिका, तनहुँको भानु नगरपालिका, नवलपरासी पूर्वको बौदीकाली गाउँपालिका, मनाङको चामे गाउँपालिका र पर्वतको कुश्मा नगरपालिका)

२. अर्थमन्त्रालयद्वारा प्रकाशित आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार मध्यपहाडी लोक मार्गको लम्बाई कति रहेको छ ?
--- १८७९ कि.मि.

३. क्रिकेट पिचको लम्बाई कति गज हुन्छ ?
--- २२ गज

४. बुलेट महाराजा भनेर कसलाई चिनिन्छ ?
--- त्रैलोक्य

५. ‘विश्व मधुमेह दिवस’ कहिले मनाइन्छ ?
--- नोभेम्बर १४

६. विश्वमा सबैभन्दा वढी रेमिट्यान्स प्राप्त गर्ने देश कुन हो ?
--- भारत

७. खोल्साको सुन भनेर कुन नगदेवालीलाई चिनिन्छ ?
--- अलैंची

संकलक
आयुष खनाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्