विराटनगरका उद्योगी एवं समाजसेवी गोयलद्वारा सर्लाहीमा साडी र कम्बल वितरण

<span class='c1'>विराटनगरका उद्योगी एवं समाजसेवी गोयलद्वारा</span> <span class='c2'>सर्लाहीमा साडी र कम्बल वितरण</span>

विराटनगर । विराटनगरका समाजसेवी एवम् उद्योगी दीनबन्धु गोयलले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका महिलालाई साडी वितरण गरेका छन् । समाजसेवी गोयलले छठ पूजाका ३ हजार व्रतालु महिलालाई साडी वितरण गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गोयलबाट प्राप्त साडी आफ्नै हातले ३ हजार महिलालाई वितरण गरेको जानकारी दिए । अध्यक्ष यादवका अनुसार सोही अवसरमा गाउँपालिकाका १ हजार जनालाई कम्बल पनि वितरण गरिएको छ । उक्त कम्बल पनि समाजसेवी गोयलकै सौजन्यबाट प्राप्त भएको यादवले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्