३१ वर्षदेखि साङ्लोमा बाँधिएर बसेका इमानसिंह [तस्विर]

३१ वर्षदेखि साङ्लोमा बाँधिएर बसेका इमानसिंह [तस्विर]

१८ वर्षको उमेरबाट नै इमानसिंह गुरुङलाई यसरी साङ्लोले हात बाँधेर राखिँदै आएको छ । हाल उनी ४९ वर्षका भएका छन् । मानसिक सन्तुलन गुमेपछि दोर्दी गाउँपालिका–९ हिलेटक्सार माँझगाउँका गुरुङलाई हातमा फलामको साङ्लोले बाँधेर कोठामा राखिएको खबर छ । उनी जस्ता सयौं व्यक्तिहरु उद्धार र सहयोगको पर्खाईमा छन् ।

तस्वीर: जनक श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्