राजतन्त्र आउदैमा राष्ट्रियताको रक्षा हुन्छ भन्ने भ्रम नपाल्न जनमोर्चाको आग्रह

<span class='c1'>राजतन्त्र आउदैमा राष्ट्रियताको रक्षा हुन्छ</span> <span class='c2'>भन्ने भ्रम नपाल्न जनमोर्चाको आग्रह</span>

राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतासमेतको रक्षाका लागि सबै गणतन्त्र पक्षधर शक्तिको ऐक्यबद्धता हुनु राष्ट्रिय आवश्यकता भएको जनाएको छ ।

राजावादीद्वारा देशका विभिन्न भागमा राजतन्त्रको पुनःस्थापना र हिन्दू राज्यको माग गर्दै गरिरहेको प्रदर्शनप्रति जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्तिमार्फत ध्यानाकर्षण गराउँदै राजतन्त्र आएपछि राष्ट्रियताको रक्षा हुन्छ भन्ने भ्रममा विश्वास नगर्न आग्रह गर्नुभएको छ । उहाँले यस परिस्थितिमा गणतन्त्र र धर्म निरपेक्षताको रक्षाको पक्षमा उभिने शक्ति सचेत र सङ्गठित भई प्रतिगामी शक्तिको गतिविधिलाई नियन्त्रण गर्न माग गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्