भायाटिभीमा ९९ रुपँैयामा २५ हिन्दी सिनेमा अफर

भायाटिभीमा ९९ रुपँैयामा २५ हिन्दी सिनेमा अफर

विराटनगर । भायानेटले आफ्नो सेवाग्राहीका लागि मनोरञ्जन अफर ल्याएको छ । आफ्नो भायाटिभीमा २५ हिन्द सिनेमा हेरेर आनन्द लिने सस्तो प्याकेज सार्वजानिक गरेको हो । नेपालभरी व्यवसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेटको कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशनको सेवा प्रदायक भायानेटको यो मनोरञ्जन अफर हो ।

अब प्रति महिना ९९ रुपिँया भ्याटसहितको शुल्कमा शानदार क्लासिक बलिउड सिनेमाहरुको आनन्द लिनका लागि सेवाग्राहीमुखी सेवा प्रदान गरिएको विज्ञप्तीमार्फत जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्