सोमपाल कामी, करण केसी र कुशल मल्ल टि१० लिगमा अनुबन्ध

<span class='c1'>सोमपाल कामी, करण केसी र</span> <span class='c2'>कुशल मल्ल टि१० लिगमा अनुबन्ध</span>

नेपाली क्रिकेट टिमका खेलाडी सोमपाल कामी टिटेन क्रिकेटको मराठा अरेबियन्स टिममा र करण केसी पुने डेभिल्समा आवद्ध भएका छन् । दश ओवर फर्म्याटको क्रिकेट टुर्नामेन्ट टिटेनको लागि उनीहरुलाई अक्सनबाट आवद्ध गरेको छ । यसै संस्करणको प्रतियोगिताको लागि टिम अबुधाबीले कुशल मल्ललाई समेत अनुबन्ध गरेको छ ।
सबै भन्दा छोटो फर्म्याटको उक्त लिगको अघिल्लो संस्करणमा नेपाली क्रिकेट टिमका पुर्वकप्तान पारस खड्का र सन्दिप लामिछानेले खेलिसकेका छन् ।
यस वर्षको टिटेन लिग २८ जनवरी २०२१ बाट सुरु हुने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्