वाग्मती प्रदेश : ३ मन्त्रीले राजिनामा दिएपछि रिक्त पद मुख्यमन्त्रीले सम्हाले

<span class='c1'>वाग्मती प्रदेश : ३ मन्त्रीले राजिनामा</span> <span class='c2'>दिएपछि रिक्त पद मुख्यमन्त्रीले सम्हाले</span>

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तीनवटा मन्त्रालयको काम कारबाही आजदेखि आफै सम्हाल्नु भएको छ । वाग्मती प्रदेश प्रमुख सचिवालयका अनुसार मुख्यमन्त्री पौडेलले पुस १० गते तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन तथा वन वातारण मन्त्रालयको काम कारबाही सम्हाल्ने हुनुभएको हो ।

मुख्यमन्त्री पौडेलले रिक्त रहेको मन्त्रालय आफूले नै सम्हाल्ने भएको लिखित जानकारी वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इंलाई सिफारिस गरी पठाउनु भएअनुसार प्रदेश प्रमुखले आजै उक्त सूचनाको जानकारी सार्वजनिक गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले राससलाई जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्