विदाको दिन चलाएको सरकारीसवारी प्रहरीद्वारा नियन्त्रणमा
रासस | Jan 9, 2021
सार्वजनिक विदाका दिन निजि प्रायोजनमा प्रयोग गरेको सरकारी सवारी साधन प्रयोग कारबाहिमा परेको छ । सरकारी मोटरसाइकल निजि कार्यका लागि शनिबार प्रयोग गरेकाले इनरुवा–३ मा नियन्त्रणमा प्रहरी यसरी नियन्त्रणमा लिएको छ ।