नेपालमा भर्खरै ५.३ रिक्टर स्केलको भुकम्प

<span class='c1'>नेपालमा भर्खरै ५.३</span> <span class='c2'>रिक्टर स्केलको भुकम्प</span>

नेपालमा केहि बेर अघि भुकम्प अनुभव गरिएको छ । राती ९ बजेर ५९ मिनेटमा नेपालको पश्चिमि भुभागमा भुकम्प अनुभव गरिएको हो ।

राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार मनागं जिल्लाको चामे गाउँपालिकाको नरलाई केन्द्र बिन्दु बनाई ५ दशमलब ३ रिक्टर स्केलको भुकम्पन भएको हो ।

यस भुकम्पको कम्पन गण्डकी प्रदेशका जिल्लाहरुका साथै काठमाडौं आसपासमा समेत महसुस गरिएको प्रतिक्रियाहरु आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्