मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रहः प्रधानमन्त्री

<span class='c1'>मैले न्यायपालिकाको सम्मान कम हुने कार्य</span> <span class='c2'>गरें भनी कल्पना गर्नुसमेत दूराग्रहः प्रधानमन्त्री</span>

काठमान्डू

अदालतको अवहेलना मुद्दामा बिहीबार सर्वोच्च पुगेर लिखित जवाफ प्रस्तुत गर्दै प्रधानमन्त्रीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रह हुने उल्लेख गर्नुभयो । ‘हाम्रो संवैधानिक प्रणाली शक्ति पृथकीकरण एवं नियन्त्रण तथा सन्तुलनको सिद्धान्तमा आधारित छ,’ प्रधानमन्त्रीको भनाइ छ, ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाको लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरें भनी कल्पना गर्नुसमेत दूराग्रहपूर्ण छ ।’

आफूले न्यायालयको अपमान गर्ने कुरा सोच्नसमेत नसक्ने उहाँले बताउनुभएको छ । प्रधानमन्त्रीले आफ्नो अदालतप्रति सदा उच्च सम्मान रहेको स्पष्ट पार्नुभएको छ ।
सर्वोच्चमा प्रधानमन्त्री ओलीको जवाफ:

-नेपाल टेलिभिजन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्