औषधी व्यवस्था विभागका मेडिकल सुपरभाइजर दुई लाख घुषसहित पक्राउ

<span class='c1'>औषधी व्यवस्था विभागका मेडिकल सुपरभाइजर</span> <span class='c2'>दुई लाख घुषसहित पक्राउ</span>

औषधी व्यवस्था विभाग कार्यालय विराटनगरमा कार्यारत मेडिकल सुपरभाइजर सरोज सुवेदी सेवाग्राहीसँग घुस लिदालिदै विराटनगरमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो । उनी विराटनगर ३ दुधफारमको भट्टराई होटलबाट घुस लिदै गरेको नगर रु दुई लाखसहित रंगेहात पक्राउ परेको बताईएको छ । यस विषयमा थप अपडेट केहि समयमा गराउनेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्