यसवर्षको एसईई आगामी जेठ १३ गतेदेखि

<span class='c1'>यसवर्षको एसईई आगामी</span> <span class='c2'>जेठ १३ गतेदेखि</span>

विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा २०७८ जेठ १३ गतेदेखि सन्चालन हुने भएको छ । कोरोना संक्रमणका कारण प्रभावित बनेको २०७७ सालको एसईईको मिति निर्धारण गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । शैक्षिक सत्र नै प्रभावित बनेका कारण चैतमा हुनुपर्ने एसईई जेठमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्