सिम्याटमा सर्वोकृट हुने विद्यार्थीलाई शिक्षादिपको सम्मान

सिम्याटमा सर्वोकृट हुने विद्यार्थीलाई शिक्षादिपको सम्मान

विराटनगर । विराटनगरमा रहेको शिक्षा कलेजले सिम्याटमा सर्वोकृट हुने विद्यार्थीलाई सम्मान गरेको छ । शिक्षादिप कलेजको व्यवस्थान संकायबाट कक्षा १२ मा उतिर्ण गरेका सागर राजवंशीले त्रिभुवन विश्वविद्यालयले लिएको सिम्याटको परीक्षामा सर्वाेकृष्ट स्थान हाासिल गरे पछि कलेजले राजवैशीलाई आज सम्मान गरेको हो ।

राजवंशीले ८ सय २ जना परीक्षार्थीलाई पछि पार्दै सर्वोकृष्ट स्थान हाँसिल गरेका हुन् । राजवंशीलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खडका र शिक्षक पूर्ण दाहालले सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्