शिवरात्रीको अवसर पारि बिराटनगर को रविशंकर बिद्यालयमा विशेष कार्यक्रम आयोजना

<span class='c1'>शिवरात्रीको अवसर पारि  बिराटनगर को</span> <span class='c2'>रविशंकर बिद्यालयमा विशेष कार्यक्रम आयोजना</span>

हिन्दूहरुको पवित्र चाड महाशिवरात्रीको अवसरमा श्री श्री रवि शंकर बिद्या मन्दिरले आज एक कार्यक्रमको आयोजना गरेको छ ।

शिव पार्वतीको पौराणिक कथावस्तुलाई आधार बनाएर एक सास्कृतिक कार्यक्रमको आयोजना गरेको बिद्यालयकि प्रधानाध्यापक सिमा अग्रवालले जानकारी दिएकि छिन् ।

आजको कार्यक्रममा बिद्यार्थिहरुभित्र भएका कलालाई बहिर ल्याउन हिन्दु धर्म संस्कृति झल्किने भेषभुशामा सजाएर स्टेजमा बच्चाहरुलाई उनिहरुको लाज,डर हटाउने र साना र ठुला दुबै उमेर समुहका केटाकेटीहरुलाई एउटै स्टेजमा एकसाथ प्रस्तुति गराएर उनिहरु बिच हुने गरेको दुरि मेटाउने मुल उद्देश्यका साथ कार्यक्रममा केहिबेर भजन किर्तन समेत गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्