दराजको नयाँवर्ष २०७८ अफर योजना

दराजको नयाँवर्ष २०७८ अफर योजना

विराटनगर । नेपालको सबैभन्दा ठूलो अनलाइन बजार दराजले नयाँ वर्ष २०७८ को भव्यसेल योजना अगाडी सारेको छ । नववर्षको भव्यसेल, दराजवर्ष–२०७८ का लागि आफ्ना ग्राहकहरुलाई विशेष साझेदार छुटसहितका योजना अगाडी सारिएको हो ।

दराजको नयाँवर्ष योजनामा आश्चर्यजनक ड्रिलहरु, रमाइलो अफरहरु, अनलाइन भुक्तानीमा विशेष साझेदार छुट रहेका हुन् । साथै उत्कृष्ट पुरस्कार र बम्पर उपहारमा नयाँ ड्याट सन रेडिगो अवसर समेत लिएर आएको छ । यो अफर आगामी चैत २९ गतेदेखि सुरु हुने भएको हो ।

योजनामा पेमेन्ट पार्टनर छुट अनुसार डेबिट–क्रेडिट कार्डबाट प्री–पेयमेन्ट गर्दा एक हजारदेखि एकहजार ५०० सम्म छुट पाउन सक्नेछन् । यसैगरी डेबिटकार्ड धारकले थप एकहजारसम्मको छुट पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्