मोरङ व्यापार संघलाई उत्कृष्ट सम्मान

मोरङ व्यापार संघलाई उत्कृष्ट सम्मान

विराटनगर । उद्योगी–व्यवसायीको साझा संस्था नेपालकै पहिलो उद्योग वाणिज्य महासंघ विराटनगरको मोरङ व्यापार संघ देशभरमा उत्कृष्ट संघको रुपमा सम्मानित गरिएको छ । उद्योग वाणिज्य दिवस २०७७ एवं नेपाल उद्योग वाणिज्य महासंघको ५५ औँ वार्षिक साधारण सभाको प्रदेश १ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरङ व्यापार संघलाई सम्मानित भएको हो ।

उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पु¥याए वापत प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रममा संघका अध्यक्ष प्रकाश मुन्दडालाई कदरपत्र प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्