नेपाल सुपर लिगमा विराटनगरको विजयी सुरुवात

<span class='c1'>नेपाल सुपर लिगमा</span> <span class='c2'>विराटनगरको विजयी सुरुवात</span>

काठमाडौंमा जारी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी फुटबल क्लबले पहिलो खेल फराकिलो अन्तरले जित्दै उत्कृष्ट सुरुवात गरेको छ ।

आज आइतबार दिउँसो दशरथ रंगशालामा भएको खेलमा धनगढी फुटबल क्लबलाई ३-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

विराटनगरका लागि विक्रम धिमाल, एडेजाला र सन्तोष तामाङले गोल गरेका हुन् ।

विक्रम धिमालले खेलको १५ औं मिनेटमा सिक्स यार्डभित्रबाट गोल गरे । यस्तै खेलको ५७ मिनेटमा एडेजालाले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरे भने ६९ औं मिनेटमा
सन्तोष तामाङले गोल गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्