कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु

<span class='c1'>कैलालीमा थप दुई कोरोना</span> <span class='c2'>सङ्क्रमित महिलाको मृत्यु</span>

कैलालीमा थप दुई कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।

कोरोनाका कारण जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको शुक्रबार राति टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको राति १ः०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्