बरगाछीमा दुर्घटना हुँदा घरमा ठोक्कियो कार

बरगाछीमा दुर्घटना हुँदा घरमा ठोक्कियो कार

विराटनगरको बरगाछी चौक पुर्व पट्टिको सडकमा दुर्घटना भएको छ ।
उक्त सडकमा एक कारले अनियन्त्रित भई मोटरसाईकललाई ठक्कर दिदै एक घरमा ठोक्किन पुगेको थियो । घटनाबाट मोटरसाईल चालक सामान्य घाईते भएका छन् । कार चालक फरार छन् ।

थप अपडेट केहि समयमा गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्