८ सय ३२ संक्रमित आईसियुमा र २ सय ६७ जना भेन्टिलेटरमा

<span class='c1'>८ सय ३२ संक्रमित आईसियुमा र</span> <span class='c2'>२ सय ६७ जना भेन्टिलेटरमा</span>

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कोरोनाभाईरसका ८८ हजार १ सय ६० सङ्क्रमितमध्ये ८३२ सघन उपचार कक्ष (आइसियु) र २६७ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
जसमध्ये प्रदेश नं १ मा ११३, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ४४३, गण्डकी ६१, लुम्बिनी ८६, कर्णाली ३३ र सूदुरपश्चिम ३६ आइसियुमा रहेका छन् ।
यस्तै प्रदेश नं १ मा १७, प्रदेश नं २ मा ३७, वाग्मती प्रदेशमा १५७, गण्डकी १३, लुम्बिनी २१, कर्णाली ११ र सूदुरपश्चिम ११ भेन्टिलेटर रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्