७६ दशमलव ७२ प्रतिशतले जिते कोरोना

<span class='c1'>७६ दशमलव ७२</span> <span class='c2'>प्रतिशतले जिते कोरोना</span>

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार नेपालमा कोभिड १९का कुल ३ लाख ९४ हजार ६ सय ६७ जना संक्रमित मध्ये ३ लाख २ हजार ७ सय ८७ जना संक्रमितले कोरोना भाईरसलाई परास्त गरिसकेका छन् । यो कुल संक्रमितको ७६ दशमलव ७२ प्रतिशत हो ।

यसै गरि शुन्य दशमलव ९६ प्रतिशत संक्रमित अर्थात ३ हजार ७ सय २० जना संक्रमितको मृत्यु भएको छ ।
यसै गरि २२ दशमलव ३४ प्रतिशत अर्थात ८८ हजार १ सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्