इटहरीका सम्पूर्ण बैंक तथा वित्तिय संस्था एकसाता बन्द

इटहरीका सम्पूर्ण बैंक तथा वित्तिय संस्था एकसाता बन्द

इटहरी । इटहरीका संम्पूर्र्ण बैंक तथा बित्तिय संस्था आजदेखि एक हप्ताका लागि पूर्ण रुपमा बन्द हुने भएका छन् ।
इटहरी उपमहानगर प्रमुख द्धारीकलाल चौधरीको अध्यक्षतामा बसेको बैंक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी जेठ ३ गतेदेखि ७ गते सम्म एकहप्ता बैक तथा बित्तीय संस्थाको सम्पुर्ण कारोवार बन्द गर्ने निर्णय गरेको हो ।

एटिएम भने सञ्चालनमा रहने उपमहानगर प्रमुखको सचिवालयका महेश सुबेदीले जानकारी दिनुभयो । साथै बैठकले इटहरी रंगशालामा रहेको आइसोलेसन सञ्चालनका लागि बित्तिय संस्थाहरुसँग सहयोगको आग्रह समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्