सङ्क्रमित भन्दा निको हुनेदर उच्च

<span class='c1'>सङ्क्रमित भन्दा निको</span> <span class='c2'>हुनेदर उच्च</span>

पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ । पछिल्लो २४ घण्टामा चार हजार ४ सय ७२ मा सङ्क्रमण पुष्टि भएको छ भने ६ हजार ९ सय ५१ सङ्क्रमित निको भएका छन् । यद्यपी परीक्षणको दायरा कम हुदै गएको छ ।

आज १७ हजार ९०७ मा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । देशभरका विभिन्न प्रयोगशालामा पिसिआर १२ हजार २ र एन्टिजेन ५ हजार ९ सय १ परीक्षण गरिएको थियो । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्