पानी सर्कीएर एकको मृत्यु

<span class='c1'>पानी सर्कीएर</span> <span class='c2'>एकको मृत्यु</span>

झापा । झापा भद्रपुर–६ बस्ने २४ बर्षीय अर्पण श्रेष्ठको पानी सर्कीएर मृत्यु भएको छ ।

आज बिहान साढे ७ बजे आफ्नै घरमा गिलासबाट पानी पिउने क्रममा एक्कासी पानी सर्कीएर बेहोस भएकोमा उनको मेची अस्पताल भरद्रपुरमा उपचारको क्रममा पौने ९ बजे मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्