मन्त्रिपरिषद् बैठकद्वारा साउन ३ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस

<span class='c1'>मन्त्रिपरिषद्  बैठकद्वारा  साउन ३ गते</span> <span class='c2'> संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस</span>

काठमाडौं

मन्त्रिपरिषद्को आजको बैठकले यही साउन ३ गते दिउँसो ४ बजे संसदको अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

साथै बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता खोजविन आयोगका पदाधिकारीको अवधि एक वर्षका लागि थप गर्ने निर्णय गरेको बैठक पछि सरकारका प्रवक्ता तथा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो ।
-गोरखापत्र अनलाइन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्