खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चितवनमा एकजनाको मृत्यु

खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चितवनमा एकजनाको मृत्यु

चितवन

चितवनकाे भरतपुर महानगर पालिका ५ कैलाश नगरमा खेत जोत्ने क्रममा ट्याक्टर पल्टिँदा ट्याक्टर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक सन्दिप मगर रहेका छन्।

उनको आज बिहान भरतपुर महानगरपालिका-५ कैलाशनगर बस्ने चन्द्र सिग्गदेलको खेत जोत्ने क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय चितवनले जनाएकाे छ । ना ४ त ३१५२ नं .को ट्याक्टर पल्टिँदा घाइते भएका मगरको उपचारकाे क्रममा भरतपुर अस्पतालमा मृत्यु भएकाे हाे ।

-तस्बिर/ इश्वर जोशी (चितवन)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्