बिजुली अफिस अगाडी एक व्यक्ति मोटरसाईकलमा मृत फेला (भिडियो सहित)

<span class='c1'>बिजुली अफिस अगाडी एक व्यक्ति</span> <span class='c2'>मोटरसाईकलमा मृत फेला (भिडियो सहित)</span>

विराटनगरको बिजुली अफिस अगाडि एक जना पुरुष मोटरसाइकलमा मृत अवस्थामा फेला परेका छन् ।

स्टान्ड लगाई रोकिराखेको को ४ प २३१६ नम्बरको मोटरसाईकलमा सुतिरहेको अवस्थामा उनको शव भेटिएको हो ।
मृतकको पहिचान विराटनगर–५ मुनालपथ निवासी सुदर्शन न्यौपानेको रुपमा भएको छ । उनको मृत्युबारे घटनास्थलमा पुगेको प्रहरीले अनुसन्धान गरिरहेको छ ।
थप अपडेट आउन बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्