महेन्द्रचौकमा एक व्यक्ति मृत फेला

<span class='c1'>महेन्द्रचौकमा एक व्यक्ति</span> <span class='c2'>मृत फेला</span>

विराटनगर वार्ड नम्बर ११ महेन्द्र चौकमा एक जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् । महेन्द्र चौकको दक्षिणमा अवस्थित एक बन्द पसलको सटर बाहिर उनी मृत अवस्थामा फेला परेका हुन् ।

घटनास्थलमा पुगेको नेपाल प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
थप अपडेट आउन बाँकी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्