गायिका शशिकलाको ‘हल्का हल्का’ लाई हेरुकाले बनायो यस्तो

गायिका शशिकलाको ‘हल्का हल्का’ लाई हेरुकाले बनायो यस्तो

काठमाडौँ । मोडल एंव निर्देशक हेरुका लामाको निर्देशन र कोरियोग्राफिमा
‘हल्का हल्का’ बोलको गीत बजारमा आएको छ । उक्त गीतको म्युजिक भिडियो उनै
मोडल एंव निर्देशक हेरुका लामाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक
गरिएको हो ।

मिन सागर लामाको शब्द, गायिका शशिकला मोक्तानको आवाज,चन्द्र कुमार दोङ्को
संगीत र स्वर्गिय एरेन्जर बबी घतानीको संगीत संयोजनमा उक्त गीत तयार
गरिएको हो ।

पेमजोङ लामाले निर्माण गरेको उक्त भिडियोमा सबु गोले,बसन्ती लामा ब्लोन,
सञ्जय थापा, राज दोङ तामाङ र हेरुका लामाको अभिनय रहेको छ । रेबन्त
बिक्रम थापाले खिचेको भिडियोलाई राजु तामाङ दोङ्ले कलर र सम्पादन गरेका
हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्