विश्व र टिकाको “इनरुवा बजारमा” गितको भिडियो रिलिज (भिडियो सहित)

विश्व र टिकाको “इनरुवा बजारमा” गितको भिडियो रिलिज (भिडियो सहित)

विराटनगर , श्रावन २०

गायक विश्व नेपाली र चर्चित गायिका टीका प्रसाईको आवाजमा इनरुवा बजारमा गितको भिडियो सार्वजनिक भएको छ । उमेश रेग्मीको शब्द र संगीत रहेको गितलाई राजन इसानले एरेन्ज गरेका हुन ।

गितको भिडियो निर्देशन युवराज वाइबाले गरेका हुन भने विराटनगरका युवा निर्देशक लोमस पौडेलले सहायक निर्देशकको रुपमा काम गरेका छन् । उक्त गीत युटुवमा गोत्र इन्टरटेन्मेन्टबाट रिलिज गरिएको छ ।

भिडियोमा नायिका रिमा विश्वकर्मा तथा मोडल कमल सिंहको अभिनय रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्