एग्रो कृषि अवार्ड वितरण गरिने

<span class='c1'>एग्रो कृषि अवार्ड</span> <span class='c2'>वितरण गरिने</span>

काठमाडौँ

उत्पादनमा उत्कृष्ट योगदान पुर्याउने ५२६ कृषकलाई ' कृषि अवार्ड २०७८ ' बाट सम्मान गरिने भएको छ ।

एग्रो टाइम्स मिडिया नेटवर्कले जिल्लाका सबै किसानको प्रतिनिधित्व हुने गरी यस वर्षबाट सो अवार्डको घोषण गरिएको नेटवर्कका प्रबन्ध निर्देशक अशिम सापकोटाले बताउनुभयो ।

किसानलाई प्रत्यक्ष प्रोत्सहान र उत्साह प्रदान गर्ने उद्देश्यले पहिलोपटक ‘एग्रो टाइम्स कृषि अवार्ड २०७८’ बाट एक जना किसानलाई राष्ट्रिय अवार्ड र ५२५ लाई विशेष कृषि अवार्ड प्रदान गर्न लागिएको हो ।

अवार्ड प्राप्त गर्न कृषि क्षेत्र अन्तर्गतका विभिन्न क्षेत्रमा काम गरिरहेका व्यावसायिक कृषक तथा कृषि सहकारी संस्थाले समेत आवेदन गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्