कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा दिने निर्णय

<span class='c1'>कृष्ण जन्माष्टमीमा सार्वजनिक</span> <span class='c2'>विदा दिने निर्णय</span>

सरकारले श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस वर्ष भाद्र १४ गते सोमबारका दिन श्रीकृष्ण जन्माष्टमी पर्व परेको छ ।

विदा बारे गृह मन्त्रालयले आज भाद्र १० गते विहिबार सुचना जारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्