विराटनगर वारियर्सका लागि जिम्बावेका कप्तान सिकन्दर राजाले खेल्ने

<span class='c1'>विराटनगर वारियर्सका लागि जिम्बावेका</span> <span class='c2'>कप्तान सिकन्दर राजाले खेल्ने</span>

एभरेष्ट प्रिमियर लिग (ईपिएल)का लागि विराटनगर वारियार्स टिमबाट जिम्बाबेका कप्तान सिकन्दर राजाले खेल्ने भएका छन् । विराटनगर वारियार्स र सिकन्दर राजाबीच भएको सम्झौता भएसँगै उनी विराटनगरको पहिलो बिदेशी खेलाडी भएका छन् ।

सिकन्द्र राजा जिम्बावेका कप्तान तथा अलराउन्डर खेलाडी हुन् ।

३५ वर्षका राजा जिम्बावेका स्टार अलराउन्डर खेलाडी हुन् । उनले जिम्बावेका लागि १७ वटा टेस्ट, १ सय ५ वान डे , ४२ वटा टि ट्वेन्टि आई र १ सय १७ वटा टि ट्वेन्टी क्रिकेट खेलिसकेका छन् ।

ईपिएलको नियमानुसार विराटनगरले थप २ जना विदेशी खेलाडी टिममा राख्नु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्