वेस्ट इन्डिजका क्रिकेटर चन्द्रपउलले विराटनगरका लागि खेल्ने

<span class='c1'>वेस्ट इन्डिजका क्रिकेटर चन्द्रपउलले</span> <span class='c2'>विराटनगरका लागि खेल्ने</span>

एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सका लागि वेस्ट इन्डिजका राष्ट्रिय खेलाडी हेमराज चन्द्रपउलले खेल्ने भएका छन् ।
विराटनगरको तेस्रो विदेशी खेलाडीका रुपमा उनले ईपीएल खेल्ने भएका हुन् ।

आगामी असोस ९ गतेदेखि २३ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा हुने ईपीएलमा विराटनगरको आधिकारिक टिमका रुपमा विराटनगर वारियर्सले प्रतिनिधित्व गरिरहेको छ । २८ वर्षिय चन्द्रपउलले वेस्टईन्डिजका लागि ६ वटा वान डे खेलेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्