बुटवलका मेयरलाई बाढिपिडितले हाने मुक्का

<span class='c1'>बुटवलका मेयरलाई बाढिपिडितले</span> <span class='c2'>हाने मुक्का</span>

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई स्थानीयले मुक्का प्रहार गरेका छन्। पहिरो निरिक्षणमा गएको समयमा उनलाई सार्वजनिक रुपमा बाढी पहिरो पिडितले मुक्का हानेका हुन् ।

बुटवलको ज्योतिनगरमा गएको पहिरो रोकथाममा पहल नगरेको र पीडित जनतालाई राहत नदिएको भन्दै मेयर सुवेदीलाई मुक्का प्रहार भएको बताईएको छ ।

घटनाको भिडियो यतिबेला सामाजिक संजालमा भाईरल भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्