माउन्टेन व्वाईज होस्टलको अर्को शाखा विराटनगरको शनिहाटमा

<span class='c1'>माउन्टेन व्वाईज होस्टलको अर्को</span> <span class='c2'>शाखा विराटनगरको शनिहाटमा</span>

विराटनगर । विराटनगरका युवा तानविर खानले संचालन गरेको माउन्टेन व्वाईज होस्टलको अर्को शाखा विराटनगर शनिहाटमा पनि संचालनमा आएको छ ।

यस अघि विराटनगर १० बङलामुखी मार्गमा माउन्टेन व्वाईज होस्टलको ए ब्लक पछि पुन शनिहाटमा पनि माउन्टेन व्वाईज होस्टलको वि ब्लक संचालनमा ल्याएको हो । अरु होस्टल भन्दा फरक सेवासुविधा र विद्यार्थीलाई खानाको राम्रो प्रवन्ध भएको साथै ब्लक ए मा विद्यार्थीहरुको चाप बढेसैग दोस्रो वी ब्लक संचालनमा ल्याएको संचालक तानविर खानले जानकारी दिए ।

झन्डै ६ लाखको लगानी गरी विद्यार्थीहरुलाई शान्त एव खुल्ला बाताबरणमा पढ्ने र बस्ने सुविधा युक्त होस्टल रहेको संचालक खानले बताए । होस्टलको उद्घाटन नेकपा माओवादी केन्द्रका वाईसिल मोरङ अध्यक्ष आजम प्रवेजले गरेका थिए । साथै होस्टलले पास भएर गएका अघिका विद्यार्थीहरुलाई विदाई समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्