काठमाडौंबाट विराटनगरका लागि आएको बुद्ध एयर ल्यान्ड हुन नसकेर पुनः काठमाडौं फर्कियो

<span class='c1'>काठमाडौंबाट विराटनगरका लागि आएको बुद्ध एयर</span> <span class='c2'>ल्यान्ड हुन नसकेर पुनः काठमाडौं फर्कियो</span>

विराटनगर । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्यान्ड भएको छ ।

जहाज विराटनगरमा ल्यान्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा हाइ अलर्ट गरिएको थियो । ल्यान्डिङ गियरमा समस्या भएपछि विराटनगरमा जहाज ल्यान्ड हुन नसकेको विमानस्थल कन्ट्रोल रुमले जनाएको छ ।
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा आँकाशमा केहीबेर होल्ड भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्